तमुधीं यूके सहित १४ जनजाति संघसंस्थाद्वारा संविधान नमान्ने घोषणा

लन्डन । बेलायतमा रहेका आदिवासी जनजातिहरु संघसंस्थाले नेपालको संविधानले समावेशिताको मर्मलाई उपहास गरेको भन्दै नमान्ने घोषणा गरेका छन् । तमुधीं यूके सहित १४ जनजाति संघसंस्थाले बिहिवार एक बिज्ञप्ति जारी गर्दै नेपालको संविधान नमान्ने घोषणा गरेका छन् । बिज्ञप्तिमा ‘आदिवासी जनजातिहरु लगायत अल्पसंख्यकहरुको अधिकारहरु कुण्ठित गरेर जनसंख्याको आधारमा उनीहरुलाई राज्यको हरेक अंगहरुमा समानुपतिक स्थापना, समावेशी प्रतिनिधिन्वको … Continue reading तमुधीं यूके सहित १४ जनजाति संघसंस्थाद्वारा संविधान नमान्ने घोषणा